वडा नं. ३

वडा नं. ३ अन्तर्गत बैरगिया लक्षमिनिया गा. बि. स. को वडा नं. १ देखि ९ सम्म पर्दछ । यस वडाको जनसंख्या २०६८ को जन गणना अनुसार ३,६४० को आधा भन्दा केही बढी रहेको छ । यस वडामा एउटा स्वास्थ्य चौकी,  र एउटा आधारभुत विद्यालय अवस्थित छ ।

Population: 
३,६४०
Ward Contact Number: 
9829285786