सम्सी गाउँपालिकामा "विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह २०८१" अन्तर्गत वक्तृत्वकला, हाजिरी जवाफ प्रतियोगिता र चित्रकला प्रतियोगिता कार्यक्रम गराई पुरस्कार गा.पा. अध्यक्ष ज्यू, उपाध्यक्ष ज्यू , प्र. प्र. अधिकृत ज्यू तथा वडाध्यक्ष ज्यू द्वारा वितरण गरियो

आर्थिक वर्ष: