स्थापना: २०७३
जम्मा वडा: ७
जनसंख्या: ३३,७९१
क्षेत्रफल: २१.५७ ( वर्ग कि.मी.)
समावेश गाविसहरू: साम्सी, पर्सादेवाड, बैरगिया लक्ष्मीनिया, गैढाभेटपुर र पोखरभिण्डा संग्रामपुर गा.वि.स
२०६८ को जनगणना अनुसार-
पर्सादेवाड गा.वि.स. हालको वडा नं. १ र २ को जनसंख्या- ११३९४ (पु.-५६५७ र म.-५७३७), घरधुरी संख्या-१६६४
बैरगिया लक्ष्मीनिया गा.वि.स हाल वडा नं. ३ को जनसंख्या- ३६४० (पु.-१६८४ र म.-१९५६), घरधुरी संख्या-५८४
गैढाभेटपुर गा.वि.स हाल वडा नं. ४ को जनसंख्या- ५२५० (पु.-२५५१ र म.-२६९९), घरधुरी संख्या-९१९