सम्सी गाउँपालिका अन्तर्गत वडा नं. ५ पोखरभिण्डामा नव निर्मित कृषि तथा पशुपंछी सेवा केन्द्र भवनको समुद्घाटन नयाँ वर्ष २०८२/०१/०१ गतेको दिन यस गाउँपालिकाका अध्यक्ष श्री रामनाथ यादव ज्यू द्वारा गरियो।

आर्थिक वर्ष: