वडा नं. १

सम्सी गा. पा. वडा नं. १ अन्तर्गत पर्सादेवाड गा. बि. स. को वडा नं. १,२,३ र ४ पर्दछ । यस वडाको जनसंख्या २०६८ को जनगनणा अनुसार ११,३९४ को आधा भन्दा केहि कम छ।यस वडामा बानेश्वर महादेवको भव्य मन्दिर अवस्थित छ ।

Ward Contact Number: 
9854032010