वडा नं. २

वडा नं. २ अन्तर्गत पर्सादेवाड गा. बि. स. को वडा नं. ५,६,७,८ र ९ पर्दछ । यस वडाको जनसंख्या २०६८ को जन गणना अनुसार ११,३९४ को आधा भन्दा केही बढी रहेको छ । यस वडामा महोत्तरी जिल्लाकै सबै भन्दा ठुलो मदरेशा अनबारे रेजा अवस्थित छ । यस वडामा एउटा स्वास्थ्य चौकी, एउटा आयुर्वेद औषधालय र एउटा माध्यमिक विद्यालय अवस्थित छ ।

Ward Contact Number: 
9844452299