वडा नं. ४

सम्सी गा. पा. वडा नं. ४ गैढा भेटपुर गा. बि. स. को वडा नं. १ देखि ९ मिलेर बनेको छ। यस वडाको कुल जनसंख्या ५,२५० छ । यस वडा अन्तर्गत एउटा मा. बि., एउटा स्वास्थ्य चौकी अवस्थित छ ।

Population: 
५,२५०
Ward Contact Number: 
९८५४०३२०१०