वडा नं. ७

सम्सी गा. पा. वडा नं. ७ सम्सी गा. बि. स. को वडा नं. ५ देखि ९ मिलेर बनेको छ। यस वडाको कुल जनसंख्या ८,२३७ मध्ये आधि जति छ । यस वडा अन्तर्गत एउटा मा. बि., एउटा प्राथमिक स्वास्थ्य केन्द़् अवस्थित छ ।

Population: 
८,२३७ मध्ये आधि जति
Ward Contact Number: 
९८४४२२२३९३